दफा
बोर्डले आवश्यक सेवा शुल्क लिन सक्ने
बोर्डले पर्यटक तथा पर्यटन व्यवसायहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रदान गरेको परामर्श तथा सेवा वापत तोकिए बमोजिमको सेवा शुल्क लिन सक्नेछ ।